४ जेष्ठ २०८१, शुक्रबार

वालिङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

प्रकाशित मिति :  17 April, 2022 11:41 am


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १२ डाँडाखर्कबाट पोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बरको जिप बिहान १० बजे दुर्घटना हुदाँ चार जनाको घटना स्थलमा मृत्यु भएको छ भने जीपमा सावर ११ जना मध्ये बाकीँ ७ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना भएको जिप सडकदेखि ४० मिटर तल खसेको र घाइतेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !