४ जेष्ठ २०८१, शुक्रबार

काठमाण्डौंबाट बाहिरिनेको दिनभरजसो भिड (फोटो फिचर)

प्रकाशित मिति :  22 March, 2020 7:44 pm


काठमाण्डौं, ९ चैत । सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै उपत्यका छाड्नेको चाप बढेको  छ । आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको १२ घण्टामा उपत्यकाका विभिन्न नाकाबाट झण्डै सवा २ लाख मानिसहरु बाहिरिएका छन् ।

आइतबार १२ घण्टामा २ लाख २२ हजार ४ सय ७ जना विभिन्न नाका भएर बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए। हेरौं काठमाण्डौंबाट बाहिरिने मुख्य नाका कलंकीको बेलुकीको दृश्य-

 



प्रतिक्रिया दिनुहोस !