२३ बैशाख २०८१, आइतबार

डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा

प्रकाशित मिति :  29 May, 2022 5:36 pm


काठमाडौं । सरकारले सुदुरपश्चिमको डडेलधुरामा मेडिकल कलेज स्थापनाका लागि बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

सरकारको यो घोषणासँगै प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !