उर्जामा ७५ अर्ब १० करोड रुपैँया विनियोजन, सिचाँइ क्षेत्रमा उपयोग हुने बिजुलीमा सरकारले सहुलियत दिने
प्रकाशित मिति : 29 May, 2022 6:02 pm
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९र८० को बजेटबाट उर्जा क्षेत्र विकासका लागि १० अर्ब ७५ करोड रुपैँया विनियोजन गरको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ७९८० को बजेट पेश गर्दै बजेटबाट उर्जा क्षेत्र विकासका लागि १० अर्ब ७५ करोड रुपैँया विनियोजन गरको बताए ।
त्यसैगरी सिचाँइ क्षेत्रमा उपयोग हुने विद्युतमा सहुलियत दिने अर्थमन्त्री शर्माले बताए ।








