१८ मंसिर २०७९, आइतबार

रूसमा ७.५म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  25 March, 2020 10:30 am


काठमाडौ, १२ चैत्र । 

रूसमा बुधबार ७.५म्याग्निच्युडको भूकम्प गएको छ।रसिया टुडेलेमा दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको  जनाएको छ।

तर जापानका संचार माध्यमले भने ७.५ नभएर ७.८ म्याग्निच्युडको हुनसक्ने जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !