रूसमा ७.५म्याग्निच्युडको भूकम्प
प्रकाशित मिति : 25 March, 2020 10:30 am

काठमाडौ, १२ चैत्र ।
रूसमा बुधबार ७.५म्याग्निच्युडको भूकम्प गएको छ।रसिया टुडेलेमा दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।
तर जापानका संचार माध्यमले भने ७.५ नभएर ७.८ म्याग्निच्युडको हुनसक्ने जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।