७ बैशाख २०८१, शुक्रबार

प्रहरी महानिरिक्षक अर्याल र सिहं अमेरिका जाँदै

प्रकाशित मिति :  29 August, 2022 8:40 am


काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह आज अमेरिका प्रस्थान गर्दैछन्। ​

इइन्टरपोल बैठकमा भाग लिन उनीहरू अमेरिका जान लागेका हुन् । उनीहरु साँझ ६ बजे अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जनाकारी दिए।

इन्टरपोल बैठकले आतंकवाद, अपराध नियन्त्रण र लागु औषधको दुर्व्यसनी सम्बन्धी विषयमा छलफल हुनेछ। एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !