६ जेष्ठ २०८१, आइतबार

युएईमाथी अर्जेन्टिनाको फराकिलो जित

प्रकाशित मिति :  17 November, 2022 9:11 am


काठमाडौं । कतार फिफा विश्वकप सुरु हुनअघि युएई पुगेको अर्जेन्टिनाको टोलीले युएईमाथी फराकिलो जित निकालेको छ ।

बुधबार राति दुई राष्ट्रबीच भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली युएईलाई अर्जेन्टिनाले ५-० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे । जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक एक गोल गरे ।



प्रतिक्रिया दिनुहोस !