६ जेष्ठ २०८१, आइतबार

युएईविरुद्धको निर्णायक खेलमा बलिङ गर्दै नेपाल, युएईकाे खराब सुरूवात

प्रकाशित मिति :  18 November, 2022 9:47 am


काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।

नेपाल र यूएईबिचको सिरिजको निर्णायक खेल हो । तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ३ विकेटको जित हाँसिल गरेको थियो ।

पहिले ब्याटिङ थालेको यूएईले ३.१ ओभरमा १६ रन जोड्दै तीन विकेट गुमाएको छ ।



प्रतिक्रिया दिनुहोस !