अर्जेन्टिनाको अग्रता तोड्दै आक्रामक साउदीको दुई गोल
प्रकाशित मिति : 22 November, 2022 5:23 pm
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको आफ्नो पहिलो खेलमा सुरुवाती अग्रता लिएको अर्जेन्टिनाले दोस्रो पछि परेको छ ।
पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवातमा गोल फर्काएर बराबरी गरेको साउदी त्यसको केहि मिनेटमा पुन गोल गर्दै अग्रता लिएको हो।
अहिले यि दुइ देशबीचकाे खेल ७५ मिनेटसम्म २-१ काे गाेलअन्तरमा चलिरहेकाे छ ।








