५ जेष्ठ २०८१, शनिबार

नेदरल्याण्ड्स-अर्जेन्टिना खेल पनि पेनाल्टीसम्म, शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

प्रकाशित मिति :  10 December, 2022 7:23 am


काठमाडौं। नेदरल्याण्ड र अर्जेन्टिनाबिचको खेल पनि पेनाल्टी सुटआउटसम्म पुगेर सकिएको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !