१४ बैशाख २०८१, शुक्रबार

सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

प्रकाशित मिति :  1 February, 2023 7:56 am


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

मंगलबार पोखरामा बसेको बोर्डकाे बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

नाबालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए । उनीमाथि बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा निलम्बन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !