२४ बैशाख २०८१, सोमबार

तनहुँ १ मा स्वर्णिम वाग्ले विजयी

प्रकाशित मिति :  25 April, 2023 6:32 am


काठमाडाैँ । तनहुँ १ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । 

वाग्लेले ३४ हजार ९ स १९ मत प्राप्त गर्दै विजय भएका हुन् । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसमा गाेविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् भने ८ हजार ४ सय ८८ मत प्राप्त गर्दै तेस्राे बनेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार शाेभा गुरूङले २१८ मत प्राप्त गरेकी छिन् भने मंगल नेशनल अर्गनाइजेसनका 

प्रेम बहादुर थापाले १६६ मत प्राप्त गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ । 



प्रतिक्रिया दिनुहोस !