२० मंसिर २०८२, शनिबार

ए डिभिजन लिगः आज दुई खेल हुँदै

प्रकाशित मिति :  8 May, 2023 10:08 am


शहीद स्मारक ए डिभिजन लिगमा अाज सोमवार दुई खेल हुँदैछन् ।

आजको पहिलो खेल च्यासल मैदानमा फ्रेण्ड्स क्लव र खुमलटार युथ क्लव तथा दोस्रो खेल एन्फा मुख्यालयमा नेपाल पुलिस क्लव र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

दुवै खेल दिउँसो ३ बजे शुरु हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !