६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिग: आज दुई खेल हुँदै

प्रकाशित मिति :  10 May, 2023 8:35 am


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

एउटा खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वर स्थित रङ्गशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ बजेबाट सुरु हुनेछ ।

त्यस्तै , ३ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेडबीच आपसमा प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !