६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिगः आज तीन खेल हुँदै

प्रकाशित मिति :  12 May, 2023 9:39 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

दशरथ रंगशालामा दिउँसो ३ बजे संकटा र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुँदैछ ।

साथै दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लवबीच पनि खेल हुँदैछ ।

आज साँझ ६ बजे दशरथ रंगशालामा एनआरटी र खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !