५ जेष्ठ २०८१, शनिबार

ए डिभिजन लिगः आज दुई खेल हुदैँ

प्रकाशित मिति :  15 May, 2023 10:58 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन् । दशरथ रंगशालामा शंकटा फुटबल क्लव र हिमालय शेर्पाबीच खेल हुनेछ भने एन्फा कम्प्लेक्समा खुमलटार र मच्छिन्द्र क्लवबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !