६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिगः आज तीन खेल हुँदै

प्रकाशित मिति :  19 May, 2023 9:13 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।

खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे शुरु हुने खेलमाचर्च ब्वाइज र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा हिमालयन शेर्पा र एपीएफ फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !