६ जेष्ठ २०८१, आइतबार

ए डिभिजन लिगः आज दुई खेल हुँदै

प्रकाशित मिति :  22 May, 2023 10:32 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरु हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाइटेड र हिमायन शेर्पा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !