५ जेष्ठ २०८१, शनिबार

ए डिभिजन लिगः आज दुई खेल हुँदै

प्रकाशित मिति :  25 May, 2023 9:37 am


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

खेल दिउँसो ३ बजेबाट एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछन् ।

एन्फा कम्प्लेक्समा रोयल ब्लु सातदोबाटो युथ क्लव र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ भने च्यासलमा मनाङ मस्र्याङ्दी क्लव र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !