१३ बैशाख २०८१, बिहिबार

काभा महिला भलिबलः नेपाल र काजकिस्तान भिड्दै

प्रकाशित मिति :  26 May, 2023 9:53 am


काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालल काजकस्तानसँग खेल्दैछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हुने नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजे शुरु हुनेछ ।

नेपाल आज काजकस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकस्तान समूह बीको विजेता बन्दै सेमि फाइनल पुगेको हो ।



प्रतिक्रिया दिनुहोस !