३ श्रावण २०८१, बिहिबार

नेपाल र कुवेत भिड्दै

प्रकाशित मिति :  23 August, 2023 10:38 am


काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज (बुधवार) कुवेतसँग प्रतिष्पर्धा गर्दैछ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलवार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !