२५ बैशाख २०८१, मंगलबार

नेपालले युएईलाई पाँच विकेटले पराजित गर्‍यो, त्रिकोणात्मक टी–२० मा लगातार चाैथाे जित

प्रकाशित मिति :  23 October, 2023 2:57 pm


काठमाडौँ । नेपाल र संयुक्त अरव इमिरेट (युएई)बिचको खेलमा नेपाल विजयी भएको छ । त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै विजयी भएको हो ।

सुरुवात सन्तोषजनक नभए पनि अन्तिममा नेपाले खेल जितेको हो । प्रतियोगितामा यो नेपालको निरन्तर चौथो जित हो ।

यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले ४ बल अगावै पछ्याइएको हो ।



प्रतिक्रिया दिनुहोस !