१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य बिमा बोर्डले माग्यो करार कर्मचारी

प्रकाशित मिति :  15 March, 2024 10:44 am


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ ।

बोर्डले आज (शुक्रबार) एक सूचना जारी गर्दै बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार आगमी चैत १६ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस !