१९ बैशाख २०८१, बुधबार

आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै

प्रकाशित मिति :  18 April, 2024 9:54 am


काठमाडौँ । आज देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदैँछ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिव २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !