१२ श्रावण २०८१, शनिबार

थप तीन जनामा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या २ सय ४९ पुग्यो

प्रकाशित मिति :  14 May, 2020 8:40 pm


काठमाण्डौं, १ जेठ ।

थप तीन जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बेलुकी विज्ञप्ति जारी गरेर नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

योसंगै आज मात्रै ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज बेलुकी पुष्टि भएकाहरुमा काठाण्डौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा जनकपुर निवासी १७ बर्षीय युवती धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । यो संगै देशभर कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !