३ चैत्र २०८२, मंगलबार

काभा भलिबल फाइनल: दोस्रो सेट भारतको पक्षमा

प्रकाशित मिति :  7 August, 2024 6:02 pm


काठमाडाैँ । काभा महिला नेसन्स लिगको उपाधि भिडन्तमा भारतले नेपालसँग बराबरी गरेको छ। पहिलो सेटमा नेपालसँग पराजित भएको भारतले दोस्रो सेट आफ्नो नाम गरेको हो।

दोस्रो सेट भारतले २५–१४ ले आफ्नो पक्षमा पारेको छ । खेल अपराह्न पाँच बजे सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !