१२ श्रावण २०८१, शनिबार

थप ३० जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  22 May, 2020 9:18 am


काठमाण्डौं,९ जेठ ।

३० जना नयाँ कोराना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न जिल्लामा ३० जना संक्रमित भेटिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !