१२ श्रावण २०८१, शनिबार

अर्थमन्त्रीद्वारा आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रशारण)

प्रकाशित मिति :  28 May, 2020 4:14 pm


काठमाडौं, १५ जेठ

सरकारले आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले को बजेट प्रस्तुत गरेका छन् । गत वर्ष को बजेट ल्याइएको थियो । अर्थतन्त्रकाे पुनस्थापना बजेटकाे प्राथमिकता रहेकाे खतिवडाले बताए ।

आगामी वर्षको बजेट कोरोना महामारी रोकथाम तथा नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधा, कृषि उत्पादन वृद्धि र रोजगारी सिर्जना सिर्जना लगाएतमा केन्द्रीत हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !