२० माघ २०८२, मंगलबार

एनपिएल फाइनल : सुदूरपश्चिमकाे सुखद् सुरुवात, पावर प्लेमा विकेट नगुमाई ६९ रनकाे याेगफल तयार

प्रकाशित मिति :  21 December, 2024 1:25 pm


काठमान्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पावर प्लेमा विकेट नगुमाइ ६९ रन बनाएको छ।

सुदुरपश्चिमका लागि साइफ जाइबले ३७ रन बनाउँदा बिनोद भण्डारीले २९ रन बनाएर खेलिरहेका छन्। पहिलो ओभर मँहगो भएपनि चौंथो र पाँचौं ओभर जनकपुरले मेडन फालेपछि जनकपुर केही किफायती बनेको हो।



प्रतिक्रिया दिनुहोस !