७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा ८ महिने बालकसहित ४४ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  5 June, 2020 2:13 pm


कपिलवस्तु, २३ जेठ ।

कपिलवस्तुमा कोरोना भाइरसका थप ४४ जना संक्रमित भेटिएका छन् । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

महाराजगन्ज नगरपालिका वाड नं.९ का १८,२० वर्षका पुरुष र वाड न १० का १६,२१,२२,२४,२६,२७,३५, ३६,३७,३९,३९,४६,४८,वर्षीय पुरुष संक्रमित भेटिएका छन् ।

त्यस्तै   यशोधरा गाउँपालिका वाड नं.७ का ८ महिना,  १६,१७,२०,२०,२०,२१,२२,२३,२४,२४,२५,२५,२५,२५,२५,२६,२६,२८,२८,२९,३०,३०,३०,३८,३८,४०,४५,५२ पुरुष २९ जना पनि कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !