२३ बैशाख २०८१, आइतबार

३ सय १४ जना थप कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  8 June, 2020 4:32 pm


काठमाडौं, २६ जेठ ।

३ सय १४ जना थप कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ३ सय १४ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यो संगै देशभर कूल संक्रमित संख्या ३७ सय ६२ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !