२० मंसिर २०८२, शनिबार

नेपाल टेलिकमको सेयरमा सर्वसाधारणको स्वामित्व ३८.४७ प्रतिशत पुर्‍याइने

प्रकाशित मिति :  29 May, 2025 5:37 pm


काठमाडौं । सरकारले नेपाल टेलिकममा सर्वसाधारणको सेयर स्वामित्व वृद्धि गरेर ३८.४७ पुर्‍याउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल टेलिमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइने बताएका हुन् ।
हाल टेलिकममा सर्वसाधारणको स्वामित्वमा ८.४७ प्रतिशत र सरकारको स्वामित्वमा ९१.५३ प्रतिशत सेयर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !