१९ मंसिर २०८२, शुक्रबार

राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोइराला

प्रकाशित मिति :  22 July, 2025 1:13 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले राजनीतिमा उत्तारचढाव आइरहने भन्दै त्यसमै रमाउन सक्नुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौँमा विपी आत्मवृतान्तका कथा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिमा हुने उत्तारचढावमा रमाउनसक्नेले नै राजनीति गर्न उचित हुने उल्लेख गरे ।

आफू चिकित्सक भएपनि अहिले राजनीतिमा रहेको र यसमै रमाइरहेको बताए । राजनीतिमा एउटा सोचे भन्दा फरक भइदिने बताए । सांसद कोइरालाले आफूले पनि पुस्तक लेख्ने प्रयास गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !