५ जेष्ठ २०८१, शनिबार

व्यवसायी ज्याेति रिहा

प्रकाशित मिति :  15 November, 2019 6:50 pm


काठमाडौं : व्यवसायी डाक्टर रुप ज्योति रिहा भएका छन्। पूर्व मन्त्रीसमेत रहेका उनीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालयले जनाएलगत्तै उनी रिहा भएका हुन्।

उनीसँगै उनकी छोरी सुरुची पनि रिहा भएकी छिन्।

उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो।



प्रतिक्रिया दिनुहोस !