यस्तो छ आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति : 1 October, 2026 12:41 pm
काठमाडौँ । विहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य विहीबार प्रतितोला २ लाख ९३ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।









