७ बैशाख २०८१, शुक्रबार

प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  9 August, 2020 8:19 am


रुपन्देही, २५ साउन ।

प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी गराएकी हुन् बाँकेको राप्ती सोनारी गाउँपालिका–९ घर भएकी सांसद के.सी.ले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।

 

सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला खटिएकी थिईन् थिइन् ।



प्रतिक्रिया दिनुहोस !