४ बैशाख २०८१, मंगलबार

देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  11 August, 2020 4:45 pm


काठमाडौं,२७ साउन ।

देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार कोरोना भाइरसबाट संक्रमितको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । कोरोना निको भएर १ सय ७१ जना डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस !