१५ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  16 August, 2020 7:44 am


काठमाडौं, ३२ साउन ।

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका १ र कास्कीका ५ जनामा संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ हजार ९ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !