१५ चैत्र २०८०, बिहिबार

निषेधाज्ञापछिको सुनसान काठमाडौं उपत्यका (फोटोफिचर)

प्रकाशित मिति :  20 August, 2020 5:03 pm


काठमाडौं, ४ भदौ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको हो ।

निषेधाज्ञामा निकै कडाई गरिएको छ । अनावश्यक कामका कारण बाहिर निस्किएका व्यक्तिलाई होल्ड गरिएको छ भने सवारी साधानलाई पनि कारबाही गरिएको छ । निषेधाज्ञा लागू गरिएको काठमाडौं उपत्यकाको स्थिति सुनसान बनेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाँउका दृश्य :



प्रतिक्रिया दिनुहोस !