३० बैशाख २०८१, आइतबार

कपिलवस्तुका कोरोना संक्रमित व्यक्तिको बुटवलमा निधन

प्रकाशित मिति :  27 August, 2020 8:22 am


रुपन्देही, ११ भदौं ।

कपिलवस्तुका कोरोना संक्रमित एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना अस्पताल बुटवलमा उपचार गराईरहेका कपिलवस्तु न.पा. वाड नं. १ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतक व्यक्ति लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका विरामी थिए । उपचारकी क्रममा ति पुरुषमा भदौ ५ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनको  उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । यो सँगै अहिलेसम्म कारोना अस्पताल बुटवलमा ६ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !