२३ बैशाख २०८१, आइतबार

काठमाडौं उपत्यकामा थप ४२९ जनामा कारोना संक्रमणको पुष्टि,३ जनाको मृत्यु

प्रकाशित मिति :  30 August, 2020 4:50 pm


काठमाडौं, १४ भदौ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको चपेटामा परेको छ ।

आज एकैदिन ४२९ जनामा संक्रमणको पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लामा देशभरीमा सबैभन्दा संक्रमित जिल्ला बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । त्यस्तै काठमाडौं, भक्तपुर र ललितपुरमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !