८ बैशाख २०८१, शनिबार

गत २४ घण्टामा काठमाडाैंमा ४४५ संक्रमित थपिए, देशभर थप १२२८ संक्रमित

प्रकाशित मिति :  3 September, 2020 4:22 pm


काठमाडाैं, १८ भाद्र । 

गत २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्र ४४५काेराेना संक्रमित थपिएका छन् । देशभर कुल १ हजार २ सय २८ जनामा संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

उपत्यकामा थपिएकामध्ये काठमाडाैंमा ३ सय ५७ ललितपुरमा ४६ भक्तपुरमा ४२  रहेका छन् । गत २४ घण्टामा ९१७ र हालसम्म २४ हजार ९ सय ४ जना निकाे भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !