१३ बैशाख २०८१, बिहिबार

थप ६ संक्रमितकाे मृत्यु, नेपालमा मृत्यु हुनेकाे संख्या २५७ पुग्याे

प्रकाशित मिति :  3 September, 2020 4:41 pm


काठमाडाैं, १८ भाद्र । 

काेराेना भाइरसका कारण एकै दिनमा ६ जना नेपालीकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र २ पुरूषकाे मृत्यु भएकाे हाे । हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ सय ५७ पुगेकाे छ ।

मृत्यु हुनेमा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, रूपन्देहीकी ७७ वर्षीया र तनहुँकाे ९२ वर्षाीया महिला छन् भने रूपन्देहीका ६५ वर्षीय र सिन्धुपाल्चाेकका ७७ वर्षीय पुरूष छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !