७ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  10 September, 2020 12:00 pm


काठमाडौं, २५ भदौ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । हिजो ९६ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९६ हजार ८ सय रूपैयाँ पुगेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !