१३ बैशाख २०८१, बिहिबार

पहिरोले सडक अवरुद्ध

प्रकाशित मिति :  23 September, 2020 10:23 am


काठमाडौ ७ असोज । मंगलवारदेखी लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तरगत गजुरी गाउँपालीकाको गलौदी भन्ने स्थानमा पहिरो गएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खोल्ने प्रयास भैरहेको छ ।

पहिरोमा दुइ सवारी साधन समेत पुरिएका छन । मानविय क्षतिभने भएको छैन । अवरुद्ध सडक संचालनमा आउन अझै केहि समय लाग्ने सडक डिभिजन कार्यालय गजुरीले जनाएको छ ।

उता मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।



प्रतिक्रिया दिनुहोस !