१२ बैशाख २०८१, बुधबार

काेराेना संक्रमणबाट रूपन्देहीमा थप २ जनाकाे मृत्यु

प्रकाशित मिति :  1 October, 2020 1:44 pm


बुटवल, १५ असाेज । 

रूपन्देही जिल्लामा काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु भएकाे छ ।

बुलवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत काेटियामाइ गाँउपालिका ८ घर भएका ४२ वर्षिय पुरूष र बुटवल उपमहानगरपालिका ८ घर भएका ८० वर्षीय पुरूषकाे मृत्यु भएकाे छ ।

अस्पतालका अनुसार ८० वर्षीय पुरूषकाे काेभिड अस्थायी अस्पतालमा गत राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएकाे हाे ।

त्यस्तै काेटियामाइका ४२ वर्षिष पुरूपकाे क्लिनिकमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएकाे थियाे । मृत्यु पश्चात श्वाव परीक्षण गर्दा बिहीबार उनकाे रिपाेर्ट पाेजेटिभ अाएकाे अस्पतालले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !