४ जेष्ठ २०८१, शुक्रबार

रुपन्देहीकाे सैनामैनामा कांग्रेसकाे बिराेध प्रर्दशन

प्रकाशित मिति :  4 October, 2020 1:44 pm


रुपन्देही, १८ असाेज । 

प्रदेश ५ काे स्थायी राजधानी दाङकाे भालुवाङ सार्ने प्रस्तावकाे विराेधमा रुपन्देहीकाे सैनामैना नगरपालिका ११ मा कांग्रेसले बिराेध जुलुस निकालेकाे छ ।सैनामैनाकाे सालझन्डी चाेकमा कांग्रेसका कार्यकता ठुलाे संख्यामा सडकमा उत्रिएका छन् ।

उनीहरुले प्रदेश ५ का मुख्यमन्त्री शंखर प्राेखरेलले अाफ्नाे स्वार्थमा राजधानी दाङ सार्न खाेजेकाे अाराेप लगाएका छन्। प्रयाप्त पूर्वाधार तयार भइसकेकाले रुपन्देहीनै प्रदेश राजधानी उपयुक्त विकल्प भएकाे भन्दै बुटवललाइनै प्रदेश राजधानी मान्नुपर्ने पर्ने माग राखेका छन् ।

त्यस्तै रुपन्देहीकाे बुटवल वरपर भीडभाड हुने क्षेत्रमा जिल्ला प्रशासन कार्यलयले ५ जना भन्दा भेला हुन नपाउने भनी सुचना जारी गरिएकाे भए पनि व्यावसाहिक संस्थाहरुले विराेध पर्दशन गरेका छन् । बुटवाल राजमार्ग चाैराहबाट सुरु भएकाे जुलुस ट्राफिकचाेक पुगी काेण सभामा परिणत भएकाे थियाे ।

 

 



प्रतिक्रिया दिनुहोस !