२० बैशाख २०८१, बिहिबार

कपिलवस्तु र रुपन्देहीको सिमावर्ती कोठी नदीमा गोही भेटियो

प्रकाशित मिति :  4 October, 2020 7:01 pm


uf]xL e]l6of] rGb|f}6f, !* c;f]h . slknj:t’sf] sf]7L gbLdf uf]xL e]l6Pkl5 af0fu+uf gu/kflnsfn] glb k|j]zdf /f]s nufPsf] 5 . . slknj:t’ / ?kGb]xLsf] l;dfjtL{ If]qdf /x]sf] pQm glbdf uf]xL /x]sf] :yfgLox?n] va/ u/]kl5 cfkm’n];d]t uf]xL b]v]sf] j8f cWoIf lji0f’ kf}8]nn] atfpg’eof] . t:jL/ M dfwj a]Naf;], /f;;

बुटवल, १८ असोज
कपिलवस्तु र रुपन्देहीको सिमावर्ती क्षेत्रमा रहेको कोठी नदीमा गोही भेटिएको छ ।

कोठी नदीमा गोही भेटिएपछि बाणगंगा नगरपालिकाले नदि प्रवेशमा रोक लगाएको छ ।

सिमावर्ती क्षेत्रमा रहेको उक्त नदिमा गोही रहेको स्थानीयहरुले खबर गरेपछि आफुलेसमेत गोही देखेको वडा अध्यक्ष विष्णु पौडेलले बताए ।

महेन्द्र राजमार्गमा पर्ने कोठी नदिले रुपन्देही र कपिलवस्तु जिल्लको सिमाना छुट्याउछ ।

 



प्रतिक्रिया दिनुहोस !