१३ बैशाख २०८१, बिहिबार

बुटवलमा काेराेना संक्रमणबाट एक पुरुषकाे मृत्यु

प्रकाशित मिति :  8 October, 2020 3:24 pm


बुटवल,२२ असाेज । 

बुटवलकाे काेराेना विषेश अस्पतालमा काेराेना संक्रमणबाट एक जना पुरुषकाे मृत्यु भएकाे छ ।

अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ६ मा स्थायी घर भएका ८० वर्षिय पुरुषकाे अाज दिउँसाे १ बजेर २५ मिनेट जाँदा मृत्यु भएकाे हाे ।

दम, ज्वराे, मधुमेह, प्रेसर र श्वासप्रश्वास सम्बन्धी राेगबाट पिडित उनलाइ बुधबार काेराेना संक्रमण पृष्टि भएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !