१४ बैशाख २०८१, शुक्रबार

आजकाे माैसम पूर्वानुमान

प्रकाशित मिति :  19 October, 2020 7:20 am


काठमाडाैं, ३ कार्तिक । 

माैसम पूर्वानुमान महाशाखाका अनुसार अाज देशमा कुनैपनि उल्लखेनिय माैसम प्रणाली छैन । महाशाखाकाे हालकाे माैसमकाे अवस्था पहाडि भुभागमा आंशिकदेखि सामान्य वदली भइरहेकाे र बाँकी भुभागहरूमा माैसम सामान्यतया सफा रहने जानकारी दिएकाे छ ।

पूर्वका केही स्थानमा हल्का बर्षाकाे सम्भावना रहेकाे महासंघले जनाएकाे छ । बाँकी भुभागमा भने माैसम सफा रहनेछ ।



प्रतिक्रिया दिनुहोस !